Teachers Participate in Strikes During the Academic Year

प्र.अ. तथा शिक्षकहरु भर्नाको बेला स्कूल छाडेर आन्दोलन तिर ?

धनकुटा महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ मा सञ्चलित आधारभूत विद्यालय ,

मावि विद्यालयका प्र.अ. तथा शिक्षकहरु काठमाडौको शिक्षक आन्दोलनमा सहभागी

सहभागी प्र.अ. हरु डम्बर भण्डारी, सिंहदेवी मावि, बिनोद ओष्ती, राम मावि र उतर कुमार श्रेष्ठ, आधारभूत विद्यालय ,

शिक्षकका जायज मागहरु पुरा नहुञ्जेल आन्दोलनमा सहभागी भइरहने ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।