Teachers’ Union in Discussion With the Government

शिक्षकहरुका मागहरु सम्बंधमा महासंघका प्रतिनिधिहरु र शिक्षा मन्त्रालय बिच बार्ता जारी 

गीतामाता मावि र जीएम सामुदायिक कलेज अध्यान अध्यापनको क्षेत्रमा अगाडि बढ्दै ।

काठमाडौं महानगरपालिका तथा १५ नम्बर वोडाले दुबै संस्थाहरु (School/College) लाई सहयोग गर्दै ।

बार्ता सकारातमक भइ सफल भयाे  भने स्कूलको पठन पाठन १२ कक्षाको परीक्षा सन्चलान हुने जनायकाे छ ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।