Mobile Hampers Children Brain Development

साना बालबालिकाको बिकासहुदै गरेको दिमागमा मोबाइलले ठुलो नोक्सान गर्छ

बच्चाले मोबाइल चलाउने कामको शुरुवात कोभिडको महामारी बाट सुरुभएको हो

बच्चाकोलागी यो मनोरन्जनको साधन खेलकुद, खेल खेल्ने आदिकोलगी सजिलो बनाएकाे छ ।

मोबाइलले पनी एउटा लागुपदार्थ नशाको स्थान लिइसकेकाे छ ।

सुरुमा हमिले हाम्रो काम सक्नलाइ बच्चा भुलियोस भनेर मोबाइल थमाइदिन्छाै ।

त्यसपछी त्यही मोबाइलले बच्चालाइ बानी बनाउछाै र हमीले छुट्टाउन सक्दैनाै ।

मोबाइल चलाउने बनीले बच्चाको बिकास हुदै गरेको ब्रेनलाइ क्षति गर्छ ।

मोबाइल चलाउदा डोपामाइन भन्ने रस उत्पन्न हुने भएकाेले बच्चाहरुको मोबाइल चलाउने लतमा व्यस्त हुन्छन ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।