शिक्षकहरुका मागहरु सम्बंधमा महासंघका प्रतिनिधिहरु र शिक्षा मन्त्रालय बिच बार्ता जारी ।
गीतामाता मावि र जीएम सामुदायिक कलेज अध्यान अध्यापनको क्षेत्रमा अगाडि बढ्दै ।
काठमाडौं महानगरपालिका तथा १५ नम्बर वोडाले दुबै संस्थाहरु (School/College) लाई सहयोग गर्दै ।
बार्ता सकारातमक भइ सफल भयाे भने स्कूलको पठन पाठन १२ कक्षाको परीक्षा सन्चलान हुने जनायकाे छ ।




