Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

Mobile Hampers Children Brain Development

Dev Adhikari Dev Adhikari
April 20, 2025
Mobile Hampers Children Brain Development
ADVERTISEMENT

साना बालबालिकाको बिकासहुदै गरेको दिमागमा मोबाइलले ठुलो नोक्सान गर्छ ।

बच्चाले मोबाइल चलाउने कामको शुरुवात कोभिडको महामारी बाट सुरुभएको हो ।

बच्चाकोलागी यो मनोरन्जनको साधन खेलकुद, खेल खेल्ने आदिकोलगी सजिलो बनाएकाे छ ।

मोबाइलले पनी एउटा लागुपदार्थ नशाको स्थान लिइसकेकाे छ ।

सुरुमा हमिले हाम्रो काम सक्नलाइ बच्चा भुलियोस भनेर मोबाइल थमाइदिन्छाै ।

त्यसपछी त्यही मोबाइलले बच्चालाइ बानी बनाउछाै र हमीले छुट्टाउन सक्दैनाै ।

ADVERTISEMENT

मोबाइल चलाउने बनीले बच्चाको बिकास हुदै गरेको ब्रेनलाइ क्षति गर्छ ।

मोबाइल चलाउदा डोपामाइन भन्ने रस उत्पन्न हुने भएकाेले बच्चाहरुको मोबाइल चलाउने लतमा व्यस्त हुन्छन ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।


 
 
 

Your Comment !

Letest Post

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

https://www.youtube.com/watch?v=Xea0P59Y9lM

दिमाग तेज बनाउने प्रभावकारी मानसिक व्यायामहरू

दिमाग तेज बनाउने प्रभावकारी मानसिक व्यायामहरू

https://devsanchar.com/2025/11/12/8400/

Brain Mapping, Finger Print Analysis Ability, Skill & Intelligence

Brain Mapping, Finger Print Analysis Ability, Skill & Intelligence

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature