Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

Upatyaka Province (AUDAN) 7th Convention Part 2

Dev Adhikari Dev Adhikari
April 18, 2025
Upatyaka Province (AUDAN) 7th Convention Part 2
ADVERTISEMENT

उपत्यका प्रदेशको ७औँ अधिवेशन २०८१, ३० गते सम्पन्न गरियो ।

स्वागत भाषण अध्याक्ष टिकाराम पौडेलले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रमको प्रमुख अथितीका AUDAN केन्द्रका बरिष्ठ उपाध्याक्ष बद्रीप्रसाद भट्टराईज्यूको आथित्यतामा भएकाे थियाे ।

उक्त कार्यक्रमको अध्याक्षता उपत्यका प्रदेशका अध्याक्ष टिकाराम पौडेलले गर्नु भएकाे थियाे ।

कार्यक्रममा शुभकमना मन्तव्य दिनेहरु निम्नआनुसार रहेका थिए, प्रथम उपाध्याक्ष डोल प्रसाद दाहाल

तेस्रो उपाध्याक्ष झलकमणि लम्साल, महासाचिव प्रेमबहादुर श्रेष्ठ आदि हुनहुन्थ्यो ।

ADVERTISEMENT

कार्यक्रमकाे सन्चलन उपत्यका प्रदेश सचिव बाबुराम थापाले गर्नु भएकाे थियाे भने धन्यवाद ग्यापन तत्कालिन उपाध्याक्ष उत्सव केसीले गर्नु भएकाे थियाे ।

अधिवेशनले उत्सव केसीको अध्याक्षतामा २१ सदश्य उपत्यका परदेश कमेटी गठनगर्दै अधिवेशन सम्पन्न गरिएको थियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।

Your Comment !

Letest Post

little buddha montessori school’s fourteenth anniversary and parents day

talks on eduction in the program by national parents coorporation

interview with former sports minster and former MP biraj bhakta shrestha

inspection and visit of former sports miniter, biraj bhakta shreatha

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature