नेपालमा २ प्रकारको शिक्षा चलीरहको छ, धनीले बोर्डिङ स्कुलको शिक्षा लिन्छन भने गरिबले सरकारी स्कुलको शिक्षा लिनछन ।
बोर्डिङ स्कुल नपढेका, कमपढेका साहु बर्गका मनीसहरुले अनेत्र ब्यापार ब्यावसाय गर्न छाडेर स्कुललाइनै बिजनेसको अड्डा बनाएका छन ।