नेपालमा शिक्षाको बेथिती

परिक्षामा विद्याथीले आफनो क्रिएटिव लेख्यो भने मार्क्स पाउदैन्न उल्टो गली खाइँन्छ ।

हरेक शिक्षालाइ हामिले व्यवहारिकताको कसीमा जाच्नु पर्छ ।

रुदिवादी समाज बदल्नलाइ  बैज्ञानिक काम कुरालाइ व्यवहारमा अपनाउनु पर्छ ।

अइलेको 21 Century मा  AI  टेक्नोलोजीले धेरैको रोजगारी गुमािरहेकाे छ ।

 

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।