परिक्षामा विद्याथीले आफनो क्रिएटिव लेख्यो भने मार्क्स पाउदैन्न उल्टो गली खाइँन्छ ।
हरेक शिक्षालाइ हामिले व्यवहारिकताको कसीमा जाच्नु पर्छ ।
रुदिवादी समाज बदल्नलाइ बैज्ञानिक काम कुरालाइ व्यवहारमा अपनाउनु पर्छ ।
अइलेको 21 Century मा AI टेक्नोलोजीले धेरैको रोजगारी गुमािरहेकाे छ ।