चाखलाग्दो तथा ज्ञानवर्धक अन्तरवार्ता (Voices of Wisdom)

देव सञ्चार च्यानलका प्रधान सम्पादक देव अधिकारीज्यूको  उत्कृष्ट अन्तर्वार्ता देव सञ्चारकै सहायक प्रमुख सम्पादक दीप अधिकारीज्यूले लिनुभएको थियो।

देव अधिकारीज्यू जन्मदेखि २५ वर्षको उमेरसम्मको मस्तिष्क विकासको चरणको अध्ययनमा लाग्नुभएको छ।

अन्तर्क्रियामा परिवार, मस्तिष्क तथा विभिन्न विषयहरूका बारेमा ज्ञानवर्धक कुराकानी गरिएको थियो।

उक्त अन्तर्वार्ताले युवा पुस्तालाई प्रेरणा दिने खालका विचारहरू प्रस्तुत गर्दै, अध्ययन, अनुसन्धान र पारिवारिक मूल्यहरूको महत्त्वलाई उजागर गरेको छ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।