How to develop children’s brain, memory ?

न्युरोन Connection भनेकाे बच्चाले जती धेरै Activity गर्छ त्यसैलेनै न्युरोन Connection काे विकास हुन्छ।

बच्चा जन्मिदै, २ करोड भन्दा बडी न्यूरोनकाे विकास भइसकेकाे हुन्छ ।

६-७ वर्षको उमेरमा मस्तिष्कमा ७०% देखी ८०% न्यूरोनहरूकाे विकास हुन्छ ।

हमीले सानैदेखी बच्चालाइ कुनै पनी डरमा नरखी कन हुर्कायाै भने बच्चाहरु Confidence भएर हुर्किन्नछन ।

हमीले बच्चालाइ केही गर्न नदीकन एउटा बाेइलर कुखरा स्टाइलले हुर्काइ रहेका छौ, उसलाइ हमीले एउटा Modern Robert बाराबरको ब्यवहार गर्छौ ।

के तपाइको बच्चाहरु अरायको मात्र काम गर्छन, आफ्नाे सृजनात्मकता नलाउने, आफुले सोचेर केही पनी नगर्ने गर्छन ?

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।