पजल खेल्नुहोस् : Sudoku, Crossword, Jigsaw Puzzle,हरेक दिन १५ मिनेट खेल्दा स्मरणशक्ति ३०% सम्म बढ्छ।
नयाँ कुरा सिक्नुहोस् :नयाँ भाषा (अङ्ग्रेजी/हिन्दी), बाजा बजाउन सिक्नुहोस्, नयाँ रेसिपी बनाउनुहोस्।दिमागमा नयाँ neural pathways बनाउँछ।
देब्रे हातले काम गर्नुहोस् :(यदि दाहिने हातले लेख्नुहुन्छ भने)ब्रस गर्नुहोस्, खाना खानुहोस्, मोबाइल चलाउनुहोस्।दिमागको दुवै भाग (left & right hemisphere) सक्रिय हुन्छ।
ध्यान (Meditation) : हरेक दिन १० मिनेट Vipassana medition गर्नुहोस्
पढ्ने बानी :हरेक दिन २० पेज किताब पढ्नुहोस् (कुनै पनि विषयको)। शब्दकोष (vocabulary) र समझ दुवै बढ्छ।
गणित दिमागमा गर्नुहोस : बजार जाँदा हिसाब दिमागमै गर्नुहोस्।१०० बाट उल्टो गन्दै ७ घटाउँदै जानुहोस् (100, 93, 86, 79…)
सम्झने खेल :१० वटा सामानको नाम १ मिनेटमा हेर्नुहोस्, अनि आँखा बन्द गरेर सम्झनुहोस्।Memory power दोब्बर हुन्छ।
नयाँ बाटो हिँड्नुहोस् : घर फर्किंदा फरक बाटो प्रयोग गर्नुहोस्।दिमागले नयाँ map बनाउँछ।
कविता/गीत लेख्नुहोस् :हरेक हप्ता ४ लाइनको कविता लेख्ने बानी बसाल्नुहोस्।Creativity र भावनात्मक बुद्धि बढ्छ।
निद्रा र खानपान : राति ७-८ घण्टा सुत्नुहोस्ब,दाम, ओखर, माछा, हरियो सागसब्जी प्रशस्त खानुहोस्।






