Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

Little Buddha Montessori School Extracurricular activities Part 4

Dev Adhikari Dev Adhikari
July 28, 2025
Little Buddha Montessori School Extracurricular activities Part 4
ADVERTISEMENT
ADVERTISEMENT

लिटिल बुद्धा (मोन्टेसरी) स्कूलबाट गारियामा विभिन्न रचनात्मक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गरिएको देखिन्छ। विद्यालयले बालबालिकाको शारीरिक र मानसिक विकासका Swimming Session सञ्चालन गर्नुका साथै असार १५ मा धान रोपाइँजस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। जन्मदिन उत्सव र गुरुपूर्णिमा विशेष कार्यक्रममार्फत विद्यार्थीमा आत्मसम्मान, सामाजिक भावना र संस्कारप्रतिको समझदारी बढाइएको छ।

असार १५ गतेको धानरोपाइ दिवसमा देव अधिकारी सर — जसले देव सञ्चार मिडिया च्यानलमा प्रधान सम्पादकको रूपमा सेवा गर्दै आउनु भएको छ र लिटिल बुद्ध स्कूलका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ — उहाँको जन्मदिनको पावन अवसर परेको थियो। जुन विशेष अवसरमा सम्पूर्ण लिटिल बुद्ध परिवार मिलेर उहाँको जन्मदिन मनाइएको थियो। त्यस्तै गरी असार १५ गतेको अवसरमा विद्यार्थीहरू, शिक्षकहरू सबै मिलेर धान रोप्दै, माथि हिलो खेल्दै रमाइलोसँग यो दिन मनाइएको थियो।

यस्ता गतिविधिहरूले विद्यार्थीको व्यवहारिक सीप र सांस्कृतिक पहिचानमा योगदान पुर्‍याउँछन्।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।

Your Comment !

Letest Post

little buddha montessori school’s fourteenth anniversary and parents day

talks on eduction in the program by national parents coorporation

interview with former sports minster and former MP biraj bhakta shrestha

inspection and visit of former sports miniter, biraj bhakta shreatha

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature