Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

If You’re a Parent or Teacher Don’t Miss This Video

Dev Adhikari Dev Adhikari
July 28, 2025
If You’re a Parent or Teacher Don’t Miss This Video
ADVERTISEMENT

यस भिडियोमा देव अधिकारीज्यूले आमाबाबुले बच्चालाई कसरी डर देखाउने गर्छन्, त्यो गलत अभ्यास हो भनेर उल्लेख गर्नुभएको छ। साथै, बच्चाको बौद्धिक विकासका लागि के गर्नुपर्छ र के नगर्नुपर्छ भन्ने विषयमा पनि विस्तृत जानकारी दिनुभएको छ। शिक्षकले बालबालिकालाई पढाउँदा कुन तरिकाले पढाउनु उपयुक्त हुन्छ भन्ने कुरा पनि उहाँले स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ।

देव अधिकारीज्यूले ‘लिटिल बुद्धा’ का प्रधानाध्यापकज्यू तथा सम्पूर्ण शिक्षिकाहरूसँग बालमनोविज्ञान, अभिभावकत्व, बालबालिकालाई कसरी डर नदेखाई सहि तरिकाले बुझ्नेर पढाउने भन्ने विषयमा व्यापक जानकारी प्रस्तुत गर्नुभएको छ। उहाँले बच्चाको बौद्धिक विकासका लागि आवश्यक अभ्यासहरू मात्र नभई, बच्चादेखि ठूला व्यक्तिसम्म लाभदायक हुने शारीरिक व्यायामहरू पनि सिकाउनुभएको छ।

ADVERTISEMENT

देव अधिकारीज्यूले समाजका लागि बालशिक्षा र बालमनोविज्ञानमा सुधार ल्याउँदै अभिभावक र शिक्षकलाई सकारात्मक अभिभावकत्व र प्रभावकारी शिक्षण विधि सिकाएर बालबालिकाको समग्र विकास र शिक्षाको गुणस्तर अभिवृद्धि गर्न भिडियोको माध्यमबाट महत्वपूर्ण योगदान दिनुभएको छ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।

Your Comment !

Letest Post

little buddha montessori school’s fourteenth anniversary and parents day

talks on eduction in the program by national parents coorporation

interview with former sports minster and former MP biraj bhakta shrestha

inspection and visit of former sports miniter, biraj bhakta shreatha

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature