Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

7th AUDAN National Convention Concludes

Dev Adhikari Dev Adhikari
June 2, 2025
ADVERTISEMENT

राष्ट्रिय ७औँ महाअधिवेशन २०८२, १६, १७ गते सम्पन्न गरियो । स्वागत भाषण अध्याक्ष केदार पौडेलले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रमको प्रमुख अथिती माननिय उपप्रधानमन्त्री/अर्थमन्त्री विष्णु पौडेललाइ अमनत्रण गरिएकाेमा वहा अनउपस्थित रहनुभएकाेले विशिष्ठ अतिथि मा. ताेयम राय महालेखा परिक्क्षकजयुले प्रमुख आथित्यता गर्नु भएकाे थियाे । कार्यक्रममा शुभकमना मन्तव्य व्यक्त गर्नेहरु निम्नआनुसार रहेका थिए,सस्थापक कमल खरेल, सल्लाकार सम्याेजक माेहन रेग्मी, ICAN अध्याक्ष CA Prabin Kumar Jhah, ACAN अध्याक्ष Arun Rawat, FNCCI अध्याक्ष चन्द्र ढकाल, Standard Sunil Dhungel लेखामान Board काे अध्याक्ष र अन्तमा प्रमुख अथिति महालेखा परिक्क्षक मा. ताेयम रायले प्रमुख अथितिकाे मन्तवय व्यक्त गर्नुभएकाे थियाे । उक्त कार्यक्रममा प्रमुख अ‍थितिवाट AUDAN Journal विमाेचन गर्नुभएकाे थियाे ।

ADVERTISEMENT

कार्यक्रमकाे सन्चालन केन्द्रिय महासचिव प्रेम श्रेष्ठले गर्नु भएकाे थियाे । महाअधिवेशनले बद्री प्रसाद भटराइकाे अध्याक्षतामा ८४ सदस्य केन्द्रिय कमिटी गठन गरिएकाे थियाे कतिपए पदहरुमा निर्विराेध हुन नसकि निर्वाचन समाेत गरिएकाे थियाे ।

निर्वाचन कार्यक्रम सम्पन्न भैसकाे पछी भाेलिपल्ट सफतग्रहण कार्यक्रम तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।

Your Comment !

Letest Post

little buddha montessori school’s fourteenth anniversary and parents day

talks on eduction in the program by national parents coorporation

interview with former sports minster and former MP biraj bhakta shrestha

inspection and visit of former sports miniter, biraj bhakta shreatha

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature