बारा जिल्ला निवासी ९५ वर्षिय ससुरा बुवा भक्त बहादुर पाणडे र उहाकाे बुहारी गङगा पाणडेसङ्ग अन्तरङग कुराकानी गरिएकाे थियाे ।
९५ वर्षकाे उमेरमा पनि बुवा Swayambhu काे भडया्ङ चढ्ने अठाेट, हिम्मत, आट र शाहास राख्नुभएकाे छ।
९५ वर्षकाे उमेरकाे बुवावाट सिक्नुपर्ने कुराहरु धेरै छन जस्तै खानपान जीवनशैलीलाइ ख्याल गर्ने, उठने, खानाखाने, सुत्ने समयलाइ ठिक/ठिक समयमा गर्ने,
धेरै वर्ष बाच्न सधै शान्त रहने, कसैकाे कुरा नकाट्ने, सबैलाइ समान व्यवहार गर्ने र सधै खुशी रहने मन्त्र सिकाउनु भएकाे थियाे।
९५ वर्षिय बुवाले Dev Sanchar Samachar Channel, dev adhikari dev sir youtube channel, chief editor Dev Adhikari,
Technical(Cameraman) Sunesh Shrestha काे उतर/उतर कामने सहित धेरै/धेरै आर्शिवाद दिनुभएकाे थियाे ।




