नागार्जुन ५ स्थित बुद्धकाे नाममा स्थापित Little Buddha School : विभिन्न कार्यक्रम गरि २५६९ बुद्ध जायन्ती मनाइयाे ।
बुद्ध जायन्तीकाे अवसरमा बालबालिकाहरूले गाउँने, नाच्ने र Program anchoring गरेका थिए ।
उक्त आवसरमा स्कूलका संस्थापक, शिक्षक, कर्मचारी र बालबालिकाले बुद्धको फोटोमा माला अर्पण गरी पूजा गरेका थिए।
उक्त कार्यक्रमकाे अधयक्षता देव अधिकारीले गर्नु भएकाे थियाे भने, अधयक्ष,संस्थाफाकहरु र विद्यालय विशेष समितिको,
सहभागिता रहेको थियो विद्यालयका संस्थापकहरू, प्रधानाध्यापक Staff र विद्यार्थीहरूकाे उपस्थिती रहेकाे थियाे ।
अन्तमा उक्त दिन निधन हुनुभएका स्वर्गीय एकेन्द्र बहादुर अधिकारी अधयक्ष देव अधिकारीकाे दाइप्रति हार्दिक श्रद्धाञ्जली,
अर्पण गरिएकाे थियाे ।