गर्भावस्था देखीनै बेबीको मस्तिस्क बन्ने प्रक्रिया सुरु हुनछ ।
मस्तिस्क बन्ने क्रममा आमाको खानपान जीवन सैली बानी ब्यहोराले पनी बेबीलाइ असर गरिरहेकाे हुन्छ ।
सुरुमा बेबीकाे दाहिने दिमागका न्यूरोन्सहरु गर्भावस्थाको ३ महिना देखी बन्न सुरु हुन्छ ।
बच्चा जन्मिसक्याे पछि मात्र Memory काे विकास हुन्छ सानोमा उस्ले जस्ताे ब्यवाहर पाउछ, उसको Memory त्यसरी नै रेकर्ड हुदै जान्छ ।
थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।