मोबाइलमा आएको परिवर्तनले बच्चा लगायत आम मानीषहरुको आधा दिमाग खाइसक्यो ?
मोबाइलको लत छुटाउन लागु पदार्थकाे लत भन्दा गारो हुन्छ ।
बच्चालाइ माया गर्ने भन्दैमा आवसयक्त भन्द बडी पुलपुल्याउनु हुदैन ।
माया गर्ने भन्दैमा बच्चालाइ साथी बनाएर आमा बाबु दुबईले जे माग्छ त्यही पुरा गर्नु हुदैन ।
आमा बाबु मध्य एक जना कडा र अर्काे नरम बनेर बच्चा हुरकाउनु पर्छ, कडा भन्दैमा कारण बिना गाली गलोच तुलना गर्नु हुदैन ।
थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।