Dev Adhikari
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature
No Result
View All Result
Dev Adhikari
No Result
View All Result
ADVERTISEMENT

रक्तदान जीवन दान Donate Blood, Save Lives

Dev Adhikari Dev Adhikari
April 29, 2025
रक्तदान जीवन दान  Donate Blood, Save Lives
ADVERTISEMENT

मिति २०८२, १५ गतेकाे दिन काठमाडौं जिल्ला शाखाद्वार शुभकामना आदनप्रधान तथा डायरी बिमोचन कार्यक्रम गरिएकाे थियाे ।

रगत नपाएर कोही मर्नु नपरोस् भन्ने लक्ष्य बोकेर Blood Donation Association Nepal अघि बढिरहेको छ।

सबै धर्म भन्दा ठुलो धर्म मानवता धर्म हो र सबै भन्दा ठुलो दान रक्त दान हो ।

नियमित रक्तदानले न केवल अरूको जीवन बचाउँछ, तपाईंको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ।

Blood Donation Association Nepal रक्तदाता र रगतको आवश्यकता परिपूर्ती गर्न मनीषहरुबीच सजिलो सम्पर्क स्थापित गरिदिन्छ।

उक्त कार्यक्रम काठमाण्डौ जिल्ला साखाका अधक्क्ष तिलक बहादुर अधिकारीको आधक्क्षतामा भएको थियो ।

केशवराज श्रेष्ठले सञ्चलन गर्नु भएकाे थियो भने प्रमुख अथिति केन्द्रिय BLODAN अधक्क्ष राजेश श्रेष्ठ,

पुर्व अधक्क्ष सानुबाबु प्रजापति, बिविन्ना अथितिहारु, सल्लाकरहरु, केन्द्रिय सदश्यहरु,

ADVERTISEMENT

बिभिन्न जिल्लाका अधक्क्ष एवम पदाधिकारीहारु संचार कर्मी (Dev Adhikari, Dev sir) www.devsanchar.com

अन्य रक्तदान संघ सम्बंधित बिभिन्न महानुभावकाे उपस्थिती रहेकाे थियाे ।

उक्त कार्यक्रममा BLODAN का केन्द्रिय सदश्य तथा AUDAN का उपमहासचिव भाेलानाथ पाठक लगयत धेरैजाना लेखा परीक्षकहरुको पनी उपस्थीती रहेको थियाे ।

 

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।

Your Comment !

Letest Post

little buddha montessori school’s fourteenth anniversary and parents day

talks on eduction in the program by national parents coorporation

interview with former sports minster and former MP biraj bhakta shrestha

inspection and visit of former sports miniter, biraj bhakta shreatha

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्‍यो

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

ब्लोदानको स्वयंसेवी रक्तदान सेमिनार सम्पन्न

Sponsered

Managing Director
Dev Adhikari

Contact:
9800000000000
[email protected]

Social Media

Facebook Instagram YouTube Instagram Linkedin
No Result
View All Result
  • Home
  • Brain
  • Memory
  • Child psychology
  • Parenting
  • Gallery
  • Others
    • Video
    • Student Motivation
    • Teacher Motivation
    • opion
    • Writing
    • Literature