हाम्रो देशमा शिक्षा नै २ प्रकारको दिइरहेकाे छ, धनीहरुले पाउने शिक्षा अर्कै र गरिबहरुले पाउने शिक्षा अर्कै ।
बालबालिकाको जुन देखिने समस्या हुन्छ त्यो खास कि त अविभावकको हुन्छ, कि त शिक्षककाे हुन्छ, बालबालिकामा त खाली लक्षणहरू मात्र देखिने राहेछ ।
हाम्रो सिकाइ ३ प्रकारले हुन्छ एउटा डरले, एउटा करले र एउटा रहरले ।
मुख्य समस्या के हो भने सरकारी विद्यालय होस वा बोर्डिङ स्कुल दुबईको अभिवाकहरुले आफनो बच्चालाइ गुणस्तर समय (Quality Time) र शिक्षा दिन सकिराख्नु भएको छैन ।